१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

बेलायतले नेपाललाई दियो १४ अर्ब ४० करोड सहायता


२ चैत, काठमाडाैं । बेलायत सरकारले स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि १४ अर्ब ४० करोड रूपैयाँ सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालय र नेपालस्थित बेलायती दूतावासीबीच उक्त रकम सहयोग गर्नेबारे सम्झौता भएको हो। बेलायत सरकारले सहयोग गरेको उक्त रकम पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिने छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १७:०८