४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से

३० फागुन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २४.६८ अंकले घटेर १९५१.२१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा पुगेकाे छ ।

मंगलबार प्रि ओपन सेसनमा १२ स्टकको ६० हजार ५३६ रुपैयाँ बराबरको २१० कित्ता सेयर किनबेच भएकाे छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ११:०१