४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

२५ फागुन, काठमाडाैं । आज सेयर बजार उच्च अंकले बढेको छ । आज सेयर बजार ५० .४ अंकले बढेर २००२ को विन्दुमा बन्द भएकाे छ ।

सेयर बजारमा हरियाली छाएतापनि यस दिन केहि कम्पनीको सेयर मूल्य घटेकाे छ । आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्डको ५ दशमलव ६० प्रतिशतले सेयर मूल्य घटेको छ ।

त्यस्तै, प्राइम डिभेन्चर, सिटिजन्स म्युचअल फण्ड, विन नेपाल लघुवित्त लगायतका अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:५२