३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

नेप्सेमा ७ करोड ६५ लाख कित्ता सेयर सूचीकृत

२५ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर सूचीकृत भएकाे छ । आज नेप्सेमा हिमालयन बैंक लिमिटेडको सेयर सूचीकृत भएकाे हो।

बिहीबार हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि हिमालयन बैंकको नामबाट ७ करोड ६५ लाख ०३ हजार ९ सय १८ दशमलव ४९ कित्ता सेयर धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै अब सिभिल बैंकका सेयरधनीहरूको सेयर हिमालयन बैंकको नामबाट खातामा देखिनेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार ११:३२