नेप्सेमा थप एक कम्पनीकाे ३ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत
२१ फागुन, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा थप एक कम्पनीकाे बाेनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस बापतको ३ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृतपश्चात् कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न सकिने छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १२:५६












