२६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026

शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने

१९ फागुन, काठमाडाैं । आरआरटीजीएस प्रणाली फागुन २० गते शनिवार पनि सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज एक सूचना प्रकाशित गरी भोलि फागुन २० गते शनिबार बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएकाे हाे ।

विकास ऋणपत्र २०७९ “क” को भुक्तानीको लागि मिति २०७९/११ /२० गते शनिवार बिहान १०:०० बजेदेखि १२:०० बजेसम्म आरटीजीएस प्रणाली सुचारू रहने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : 14:18