मेरो माइक्रोफाइनान्सको नयाँ ब्याजदर सार्वजनिक
१८ फागुन, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । लुघवित्तले बचत सेवाहरुतर्फको ब्याजदर र कर्जातर्फको ब्याजदर सार्वजनिक गरेको हो ।
संस्थाले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार संस्थाले बचत खातामा न्यूनतम ७.५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । संस्थाको कर्जाको ब्याज १५ प्रतिशतसम्म तोकिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १२:१६












