२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

सरकारबाट बाहिरिने एमालेको निर्णय

१५ फागुन, काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले पार्टी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १२:४३