नेप्सेमा ११ लाख ५९ हजार कित्ता बोनस सेयर सूचिकृत
१४ फागुन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीकाे ९ प्रतिशत बोनस बापतको ११ लाख ५९ हजार २०० कित्ता सेयर सूचिकृत भएको हो ।
सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ
प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १४:०१












