२ पुष २०८२, बुधबार | Thu Dec 18 2025

प्रि ओपन सेसनमा ६.११ अंकले घट्यो नेप्से

१४ फागुन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से सूचक ६.११ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५७.७४ अकंले घटेर २०२२.६४ बिन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.११ अंकले घटेर २०१६.५३ अंकमा पुगेकाे छ ।

आइतबार  प्रि ओपन सेसनमा ३ कम्पनीको भाउ बढ्दा ३५ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार ११:११