३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् ।

उनीहरूबीच राष्ट्रपति चयनका बिषयमा कुराकानी भइरहेकाे जनाइएकाे छ ।

प्रकाशित मिति : February 24, 2023 at 2:59 pm