२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

सपोर्ट लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृतमा विष्णु कान्त चौधरी नियुक्त

१२ फागुन, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा विष्णु कान्त चौधरी नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको बैठकले फागुन ११ गतेदेखि नै लागू हुने गरि चौधारीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १२:२७