बलात्कार आरोपी सन्दिप लामिछानेको जेलमुक्त भएपछि प्रधानमन्त्रीसँग पहिलो हस्तमिलान (फोटोफिचर)
११ फागुन, काठमाडौँ । बलात्कार आरोपी सन्दिप लामिछाने जेलमुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग पहिलो पटक हाल मिलाए (हस्तमिलान)का छन । आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई बिहीबार प्रधानमन्त्री निवासमा बोलाएर प्रधानमन्त्रीले हात मिलाउँदै बधाइ दिए । उनले लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा समेत गरेका छन । कार्यक्रमको तस्बिरहरू तल हेर्नसक्नुहुन्छ । तस्बिरहरूः प्रदीपराज वन्त/ प्रधानमन्त्रीको स्वकीय सचिवालय


प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार १६:१७












