३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

सिंहदबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच छलफल

११ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता भइरहेको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार सुरु भएको भेटमा राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा उनीहरुबीच छलफल भइरहेको जनाइएकाे छ ।

उक्त छलफलमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।

प्रकाशित मिति : February 23, 2023 at 12:47 pm