१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

राष्ट्रपति भण्डारी बागलुङमा

१० फागुन , ढोरपाटन । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुगेकाी छिन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार पुगेकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका छन्

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : February 22, 2023 at 11:22 am