१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)

२७ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्ष ७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ११:०४