१ असार २०८३, सोमबार | Mon Jun 15 2026

राष्ट्रियसभा सदस्य उपनिर्वाचनकाे मतदान सुरु, आजै नतिजा आउने

२५ माघ, दाङ । लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सुरु भएको मतदानको नतिजा आउने बताइएको छ ।

स्थानीय तहका प्रमुख उपप्रमुख तथा प्रदेश सभा सदस्य मतदाता रहेको सो निर्वाचनमा अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

प्रकाशित मिति : February 8, 2023 at 12:15 pm