८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नेपाल एसबिआइ बैंकको ऋणपत्र सूचीकरण खारेज

२२ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र सूचीकरण खारेज गरेको छ । बैंकको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता ८ प्रतिशत दरका ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ माघ २० गतेपछि परिपक्क भएकोले सो नामक ऋणपत्र आजदेखि खारेज गरिएको हाे ।

 

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १६:०८