९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

सप्तकोशी डेभलपमेन्ट बैंकको सीईओमा दिनेशकुमार पोखरेल नियुक्त

२० माघ, काठमाडाैं ।  सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशकुमार पोखरेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले पोखरेलाई बैंकको सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।

पोखरेललाई ४ वर्षका लागि करारमा नियुक्ति गरिएको बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार १२:२०