१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

नेप्सेमा १ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

१९ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयरमूल्य समायोजन भएकाे छ । नेप्सेमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३४२ रूपैयाँ ७२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब कम्पनीकाे आइतबार कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १५:५०