नेप्सेमा २५ लाख कित्ता ऋणपत्र सूचिकृत
१८ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एक कम्पनीकाे ऋणपत्र सूचिकृत भएकाे छ । नेप्सेमा हिमालयन बैंक लिमिटेडकाे २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।
हिमालयन बैंक लिमिटेडले भदौ १५ गते, बुधबारबाट भदाै २९ गते, बुधबारसम्म प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।
प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १५:०१












