२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

१५ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युुनियन लाईफ इन्स्योरेन्स कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ ।कम्पनीको ८.९७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४७८ रूपैयाँ ११ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य ५२१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा साेमबारदेखि कम्पनीकाे कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १६:५६