२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

प्रचण्ड र ओली बालुवाटारमा, चुनावका बारेमा कुरा हुँदै

१२ माघ, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बीचमा भेटवार्ता भैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताको बीचमा केही समयदेखि छलफल भैरहेको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको विषयमा छलफल केन्द्रीत रहेको बुझिएको छ । छलफलमा सरकारमा जसपा र जनमत पार्टीलाई कसरी समेट्ने भन्ने विषयमा पनि कुराकानी हुनेछन ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार १२:२४