२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राजेन्द्र लिङदेनको नेतृत्वमा राप्रपा सरकारमा जाने, अरू को को बन्दैछन मन्त्री ?

३ माघ, काठमाडाैँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनलाइ उपप्रधान सहित उर्जामन्त्री बनाउने भएको छ । राप्रपाले सहरी विकासका धवलशम्शेर राणा र युवा तथा खेलकुद मन्त्रीमा ध्रुवबहादुर प्रधानलाइ पठाउने छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०७:०६