२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल रमिते मात्र, मन्त्री छान्ने जिम्मा रवि लामिछाने आँफैले लिए

२ माघ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल रमिते मात्र बन्ने भएको छ । सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा पनि आँफैले लिएपछि संसदीय दल औपाचारिकताम सीमित हुने भएको छ ।

अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने बाहेकको प्रभावकारी भूमिका नहुने भएको छ । सोमबार बसेको रास्वपाको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न भन्दै लामिछानेलाई जिम्मा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार २१:१५