१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम, राजधानी कैलालीको गोदावरी नगरपालिका

९ असोज, कैलाली । प्रदेश नम्बर ७ को नाम र राजधानी टुंगिएको छ । नेकपाका सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार संसदमा नाम र राजधानीसहितको प्रतिवेदन प्रस्तुत गरेको छ ।

सांसद लामाको संसदीय समितिले प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेश गरेको हो । समितिलले राजधानीका लागि सिफारिस गरेको गोदावरी नगरपालिका हालको अस्थायी राजधानी धनगढीबाट करिब २० किलोमिटर उत्तरमा रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७५, मंगलवार १७:४४