१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नेप्सेमा १ लाख ९० हजार कित्ता बाेनस सेयर सूचिकृत

२९ पुस, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ । नेप्सेमा शुक्रबार आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड बाेनस सेयर सूचिकृत भएको हाे ।

नेप्सेमा कम्पनीकाे १९ प्रतिशत बाेनस बापतकाे १ लाख ९० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १४:४०