१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १३:०७