९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश नदिने, लगानीकर्ताको हात खाली

२१ पुस, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताको हात खाली हुने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएकाे छ । याे सँगै यस आर्थिक वर्षमा इन्स्योरेन्स कम्पनीका गानीकर्ताको हात खाली हुने भएको हाे ।

कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १०:३६