१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

कतिमा भयो बाराही हाइड्रोपावरको पहिलो कारोबार?

२० पुस, काठमाडाैं । बाराही हाइड्रोपावरकाे पहिलाे काराेबार भएकाे छ । आज पुस २० गते बुधबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे पहिलो कारोबार भएको हाे । आज कम्पनीको सेयर प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।

पुस १८ सोमबार कम्पनीकाे सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई न्युनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। कम्पनीलाई ‘बीएचपीएल’ कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित मिति : २० पुष २०७९, बुधबार ११:१५