ओली र नेम्वाङबीच बालकोटमा २ घण्टा ‘वान टु वान’ छलफल, राष्ट्रपतिमा ‘सरप्राइज’ हुने

१९ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका बीचमा मंगलबार बिहान २ घण्टा एक्लाएक्लै छलफल भएको छ । अध्यक्ष ओलीको निवास बालकोटमा बिहान १० बजेदखि मध्यान्ह १२ बजेसम्म अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङका बीचमा एक्लाएक्लै छलफल भएको स्रोतले जनाएको छ । ओली र नेम्वाङको एक्लाएक्लै छलफल चलिरहेको समयमा ओली … Continue reading ओली र नेम्वाङबीच बालकोटमा २ घण्टा ‘वान टु वान’ छलफल, राष्ट्रपतिमा ‘सरप्राइज’ हुने