८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जर सम्झौता, आधारभुत सेयरधनीको सेयर कारोबार रोक्का

१९ पुस, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई संस्थाबीच प्रारम्भिक समझदारीपत्रमा सोमबार (१८ पुस) हस्ताक्षर गरी आपसमा गाँभिने सम्झौता भएको हो ।

साथै, मर्जज (गाभ्ने/गाँभिने) सम्झौता भएसँगै सम्लग्न दुवै संस्थाको आधारभुत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न र सोको जानकारी गराईदिन नेप्सेलाई अनुरोध पनि गरेका छन् ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार १२:४५