२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव  सर्वसम्मत चयन भएका छन् ।

बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन यादव जसपा संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका हुन् । दलका नेताका लागि तीन जनाको दाबी परेपनि यादव सर्वसम्मत भएका हुन् ।

प्रकाशित मिति : December 28, 2022 at 12:46 pm