प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बोलाइयो
१२ पुस, काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
प्रकाशित मिति : December 27, 2022 at 4:32 pm







