४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

ज्याेति लाइफ इन्स्याेरेन्सको सेयर स्वामित्व परिमार्जन

८ पुस, काठमाडाैं । ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर स्वामित्व परिमार्जन भएको छ । इन्स्याेरेन्स कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएकाे छ ।

अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात रहने छ ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १४:५५