२४ असार २०८१, सोमबार | Tue Jul 9 2024

भारतीय कम्पनीको रुघाखाेकीकाे औषधिबाट ६० बालबालिकाकाे मृत्यु


२० असाेज, काठमाडौँ । भारतीय कम्पनीको रुघाखाेकीकाे औषधिबाट ६० बालबालिकाकाे मृत्यु भएकाे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । डब्ल्यूएचओले उक्त औषधि सेवन नगर्न चेतावनी समेत दिएकाे छ ।

डब्लुएचओले मेडन फर्मास्युटिकल्स नामकाे भारतीय कम्पनीले उत्पादन गरेको बालबालिकालाई खुवाउने रुखा-खोकीका औषधि प्रयोग नगर्न चेतावनी दिएकाे हाे ।

डब्लुएचओले गाम्बियामा उक्त औषधि सेवन गर्दा ६६ जना बालबालिकाकाे मृत्यु भएपछि बुधबारकाे मिडिया ब्रिफिङको यस्ताे चेतावनी दिएकाे हाे ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार १०:३१