१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृ शोक

१३ असोज, काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । पाण्डेको माता मनमाया पाण्डेको बिहीबार बिहान ८७ वर्षको उमेरमा काठमाडाैँमा निधन भएको उनको परिवारले जनाएको छ । मनमायाको अर्को छोरा राजेन्द्रप्रसाद पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री रहेका छन । माताको निधनको खबरपछि चितवनमा रहेका सुरेन्द्र पाण्डे पार्टीको सम्पूर्ण कार्यक्रम छाडेर काठमाडाैँ फर्किदैछन ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०६:४७