धनुषामा ओलीलाई ३०५ किलोको मालाले स्वागत, पूर्वमन्त्रीसहित हजाराैँ एमालेमा (फोटोफिचर)
८ असोज, जनकपुर । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीलाई धनुषामा ३०५ किलोको मालले स्वागत गरिएको छ । धनुषाको तिन कोरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पुगेका ओलीलाई ३०५ किलोको मालाले स्वागत गरिएको हो ।
सो कार्यक्रममा ओलीले जसपाका प्रमुख सचेतक समेत रहेका पूर्वमन्त्री उमाशंकर अरगरियासहित, जसपा, लोसपा, कांग्रेस र माओवादीका हजारौँ कार्यकर्तालाई एमालेमा स्वागत गरे ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार १७:३२












