१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

विदेशी मुद्राको विनिमय दर

२२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४४ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०४ पैसा रहेको जनाएको छ । एक युरोको खरिदमा १२६ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२७ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाा ५७ पैसा रहेको छ ।

जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ०३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३१ पैसा र बिक्रीमा १८ रुपैयाँ ४० पैसा, साउदी रियाल एकको खरिद दर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३२ पैसा र बिक्रीदर २८ रुपैयाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २६ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८४ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ७९ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार ११:४३