४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

१६ भदौ, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४० अंकले घटेको छ । यससँगै सूचक १९७२.९८ विन्दुमा अडिएको छ । ९ कम्पनीको १ लाख ७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार १३:२०