४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

महाधिवेशनको ८ महिनापछि माओवादीले पदाधिकारीको टुंगो लगायो (सूचीसहित)

४ भदाै, काठमाडाैँ । नेकपा माओवादी केन्द्रले महाधिवेशनको ८ महिनापछि शनिबार पदाधिकारीको टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार सम्पन्न भएको स्थायी समिति बैठकले पदाधिकारीमा २१ सदस्यको टुंगो लगाएको छ ।

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त

 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १५:५२