४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

श्वेत-गंगा हाइड्रोपावरको शेयर नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

३२ पाउन, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

कम्पनीको १ करोड ५९ लाख ३० हजार कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ८९.८८ रूपैयाँदेखि अधिकतम २६९.६४ रूपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । कम्पनीले दोस्राे बजारमा कारोबारका लागि (SGHC) ​​ सिम्बोल पाएको छ । कम्पनीकाे सेयर आज प्रि ओपन सेसनबाट दोस्रो बजारमा कारोबार खुल्ने छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १०:४९