६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

मसँग उपचार गर्ने पैसा समेत छैन, सम्पत्ति सबै दान गरिसकेँः अध्यक्ष ओली

२९ साउन, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब आफूसँग उपचार गर्ने पैसासमेत नरहेको बताएका छन । आइतबार बिहान केही युवासँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन ।

उनले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै आफूसँग उपचार गर्ने पैसासमेत नभएको जानकारी दिए । उनले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको बताए । 

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १०:४७