१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

अर्थमन्त्री जनार्दन शर्माको निशानामा नासु, भोलि देशैभरका नासु बिदामा बस्ने


२३ साउन, काठमाडाैँ । पूर्व (नायब सुब्बा) नासुका कारण केही साता अर्थमन्त्रीबाट विदा हुनुपरेका जनार्दन शर्माको निसानामा नासुहरू परेका छन । नासुहरूलाई टार्गेट गरेर बजेटको घोषणा विपरित असमान तलबमान सार्वजनिक भएपछि कर्मचारी अान्दोलित बनेका छन ।

नेपाल निजामति कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन लगायतका संगठनहरूले त विज्ञप्ति नै प्रकाशित गरी असमान तलबमानको बिरोध जनाएका छन । उनीहरूले भोलि मंगलबारका दिन देशभरका नासु विदामा बस्ने निर्णय गरेका छन ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १४:३६