भारतीय चाहनामै दिल्ली जाँदैछुः प्रचण्ड

१्र९ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको पूर्वसन्ध्यामा केही मन्त्रीहरू परिवर्तन गर्ने तयारी भैरहेको बताएका छन। मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग छलफल गर्दै अध्यक्ष प्रचण्डले मन्त्रीहरुका विषयमा कडा कदम चाल्ने तयारी भइरहेको बताए । अहिलेका मन्त्रीहरुका विषयमा गम्भीर समीक्षा भइरहेको र असक्षमहरूलार्इ परिवर्तन गरिने उनले बताए । उनले मन्त्रीहरुलाई सचेत गराउँदा गराउँदै पनि केहीले … Continue reading भारतीय चाहनामै दिल्ली जाँदैछुः प्रचण्ड