५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा सूचीकरण भएसँगै विन्धवासिनी हाइड्रोपावरकाे सेयर काराेबार खुला

१२ साउन, काठमाडौं । विन्धवासिनी हाइड्रोपावर कम्पनीकोे आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सेयर काराेबार खुला भएकाे छ । बुधबार यसको १ करोड कित्ता सेयर सूचीकरण भएको हो । सूचीकरण भएसँगै बिहीबारबाट यसको सेयर कारोबार खुला भएकाे छ ।

सूचीकरणसँगै नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको थियाे । जसअनुसार पहिलो कारोबार न्यूनतम १११ रुपैयाँ ३४ पैसादेखि अधिकतम ३३४ रुपैयाँ ०२ पैसाभित्र रहेर हुनेछ । बीएचडीसी संकेतमा यसको कारोबार खुला हुनेछ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ११:५३