२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रधानमन्त्री बोल्न लाग्दा राष्ट्रघाती एमसीसीको मतियार मुर्दावाद भन्दै नाराबाजी(भिडियाेसहित)

९ साउन, काडठमाडाैं । नागरिकता बिधेयक खारेज गर्नुपर्ने भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभुति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता बिधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।
उनले नागरिकता बिधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, स्वानिधनताको रक्षा गरौ भन्दै नारा लगाएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार १६:१५