६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

चाइना कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ एमाले अध्यक्ष ओली भेट्न बालकोटमा

२८ असार, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चाइना कम्युनिस्ट पार्टी ९सीपीसी०का विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि उनको निजी निवास बालकोटमा पुगेका छन । चार तीन नेपाल भ्रमणमा आएका लिउको भ्रमणको आज तेस्रो दिन हो । भेटमा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको बुझिएको छ । थप बिबरण आउन बाँकी छ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १०:४४