२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

कवि संगीत श्रोताले गरेको याैन दूर्व्यवहारबारे लेखक सरिताले मुख खोलिन (भिडियोसहित)


२५ असार, काठमाडौँ । लेखक सरिता तिवारीले कवि संगीत श्रोताले गरेको यौन दूर्व्यवहारको बारेमा जानकारी दिएकी छिन । उनले समाजिक सञ्जाल फेसबुक लाइभ मार्फत आफूमाथि भएको यौन दुर्व्यवहारको बारेमा जानकारी दिएकी हुन ।

उनले दूर्व्यवहारको विषयमा जोडिएका पात्र र प्रवृतिहरूको बारेमा पनि सविस्तार जानकारी दिएकी छिन । सरिताको कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ को सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको बताएकी छिन ।

सरिता आफैँ अधिकारको क्षेत्रमा कार्यरत रहेकी छिन । सरिताको कुरा सुन्दा यस दुर्व्यवहारमा धेरै वामवुद्धिजी तानिने देखिन्छन । सरिताको कुरा तल सुन्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार २१:३४