२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपाल प्रहरीका ३२ एसपी एसएसपी बढुवामा सिफारिस

२५ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीका ३२ एसपी (प्रहरी उपरीक्षक)को एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा सिफारिस गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयले आज बढुवा सिफारिसको सूचना प्रकाशित गरेको हो । बढुवा समितिको बैठकको निर्णय अनुसार उनीहरूलाई सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार १३:५४